ताजा ताजा समाचार, अचम्मका कुरा पढ्ने ठाँउ ।

Mar 6, 2016

देउवाले पहिलो चरणमा ५१ प्रतिशत मत नपु्र्याउदा हुलदुंगा गर्न थाले

देउवा निकटम प्रतिद्वन्दि रामचन्द्र पौडेल भन्दा  ४०४ मतले वढी मत (१६६४) मत त्याए पनि कांग्रेशको विधान बमोजिम कुल  खसेको ३१४८ मतको  मतको ५० प्रतिशत भन्दा वढी ल्याउन ११ मतले चुके पछि कांग्रेशको सभापति वन्न नसक्ने भएका छन ।

पहिलो चरणमा हर तरहका तिकडम अपनाएर भए पनि संस्थापन पक्षवाट नेतृत्व हत्याउने उनको प्रयाश अन्त भएको छ । अव दोश्रो चरणमा उनले पुन रामचन्द्र पौडेल सँग मात्र प्रतिश्पर्धा गर्नु पर्ने छ। रामचन्द्र पौडेल ले कृष्ण प्रसाद सिटौलाले पाएका ३२४ संस्थापन पक्षका मत पनि पाउने भए पछि देउवा पक्ष दोश्रो चरणको निर्वाचन हुनु अघि नै निराश भएका छन ।

हरेक हतकन्ठा अपनाउन थालि सकेका छन ।

No comments:

Speak Your Mind

About us

देश विदेशका समाचार तथा ग्यानगुनका कुराहरु यहाँहरुमा पुर्याउने हाम्रो लक्ष हो ।
Powered By Blogger · Designed By Blogger Templates